हितोपदेश 28:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्ने त्यसलाई थाहै हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 कन्जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 स्वार्थी मानिसहरू धनी बन्न यति हतारिन्छन् कि आफूमाथि दरिद्रता आइलागेको चालै पाउँदैन। Viz kapitolaपवित्र बाइबल22 एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ। Viz kapitola |