हितोपदेश 28:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पक्षपात गर्नु ठीक होइन तर केही न्यायाधीशहरूले अलिकता घुसले न्याय बिर्गादछन्। Viz kapitolaपवित्र बाइबल21 न्यायधीश पक्षपाती हुनु हुँदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्। Viz kapitola |