हितोपदेश 28:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 आफ्नो जमिन खनजोत गर्नेको प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दौड्नेहरू दरिद्रताले भरिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परिश्रमी किसानसित प्रशस्त खाने अन्न हुन्छ। तर समय खेर फाल्ने मानिसहरू सधैँ दरिद्र रहन्छन्। Viz kapitolaपवित्र बाइबल19 एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैँ गरीब नै रहन्छ। Viz kapitola |