हितोपदेश 28:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अत्याचारी शासकको विवेक हुँदैन; तर जसले दुष्ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 निर्दयी शासकमा बुद्धिको अभाव हुन्छ, तर भ्रष्टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 विवेक नभएको शासक निष्ठुर अत्याचारी हुन्छ तर बेइमानी घृणा गर्ने शासकले लामो समय राज्य गर्छ। Viz kapitolaपवित्र बाइबल16 जब एउटा शासकको विवेक हुदैन त्यहाँ धेरै अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ। Viz kapitola |