हितोपदेश 28:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ; तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमप्रभुसँग सधैँ डराउने मानिस धन्यको हो, तर आफ्नो हृदय कठोर पार्ने मानिस सङ्कष्टमा पर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सधैँ परमप्रभुको आज्ञापालन गर र तिमी खुसी रहनेछौ तर अट्टेरी गर्यौ भने तिमी नाश हुनेछौ। Viz kapitolaपवित्र बाइबल14 त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पार्छ त्यो संकष्टमा पर्छ। Viz kapitola |