हितोपदेश 28:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन; तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 आफ्ना पापहरू लुकायौ भने जीवनमा तिम्रो उन्नति हुनेछैन। तर त्यसमा कायल भई छोड्यौ भने तिमीले दया पाउनेछौ। Viz kapitolaपवित्र बाइबल13 जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ। Viz kapitola |