हितोपदेश 28:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्नेछ; तर निर्दोषले प्रशस्त अंश पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ईमानसँग चल्नेलाई जसले खराब बाटोतिर लैजान्छ, त्यसको आफ्नै पासोमा त्यो फस्नेछ। तर निर्दोषले पर्याप्त अंश पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जसले चलाकी गरेर सिधा-साधा मानिसलाई दुष्ट चालमा हिँड्न लगाउँदछ, त्यो आफूले खनेको खाडलमा आफैं पर्छ। तर निर्दोषले असल इनाम पाउनेछ। Viz kapitolaपवित्र बाइबल10 धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्। Viz kapitola |