हितोपदेश 27:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 घरदेखि टाढा बरालिएको मानिस, आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 आफ्नो गुँड़बाट भट्किएर निस्केको चराझैँ आफ्नो घरबाट भट्किएर निस्केको मानिस हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 घरबाट टाढा भएको मानिस गुँडबाट बिच्केको चराझैँ हो। Viz kapitolaपवित्र बाइबल8 आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ। Viz kapitola |