Online Bible

- Reklamy -




हितोपदेश 27:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन; र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 किनभने धन-सम्‍पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्‍ताका लागि सुरक्षित रहँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 किनभने तिम्रो धन-सम्‍पत्ति सधैँभरिको निम्‍ति हुँदैन। राजवंश पनि सधैँभरि रहँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।

Viz kapitola kopírovat




हितोपदेश 27:24

Následuj nás:

Reklamy


Reklamy