हितोपदेश 27:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर, आफ्ना बगालप्रति सावधानीपूर्वक ध्यान देऊ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तेरा भेड़ाहरूको अवस्था राम्ररी थाहा गर्, आफ्नो बगालप्रति सावधानीपूर्वक ध्यान दे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 आफ्ना भेडा र गाई-वस्तुको राम्ररी हेरचाह गर Viz kapitolaपवित्र बाइबल23 तिमी निश्चित हौ की तिम्रो भेंडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ। Viz kapitola |