हितोपदेश 27:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ; र आफ्ना मालिकको रेखदेख गर्ने व्यक्ति सम्मानित हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अञ्जीरको रूख रेखदेख गर्नेले त्यसको फल खानेछ, र आफ्ना मालिकको हेरचाह गर्ने व्यक्ति सम्मानित हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 नेभाराको बोट स्याहार्नेले त्यसको फल खाँदछ। मालिकको स्याहार-सुसार गर्ने चाकर सम्मानित हुन्छ। Viz kapitolaपवित्र बाइबल18 जसले अन्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ। Viz kapitola |