हितोपदेश 27:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 फलामले फलामलाई धारिलो बनाएजस्तै, एउटा मानिसले अर्को मानिसलाई तिखार्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 फलामले फलामलाई उध्याउँछ, मानिसले मानिसको बुद्धिलाई तिर्खाछ। Viz kapitolaपवित्र बाइबल17 जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्। Viz kapitola |