हितोपदेश 27:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 कुनै मानिसले एकाबिहानै आफ्नो छिमेकीलाई चर्को सोरमा आशिष् दिन्छ भने, त्यो त त्यसका निम्ति श्राप दिएजस्तो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 कसैले आफ्नो छिमेकीलाई एकाबिहानै चर्को स्वरले आशिष् दिन्छ भने, त्यो ता श्राप पो बन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मित्रलाई एकाबिहानै उठेर जोडसित कराएर अभिवादन गरेको चाहिँ सरापेको जस्तो हो। Viz kapitolaपवित्र बाइबल14 प्रभात स्वागतको लागि जसले छिमेकीको निन्द्रा बिच्क्याउँन जान्छ उसले श्राप पाउँछ। Viz kapitola |