हितोपदेश 27:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग, तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; किनकि टाढा बस्ने आफन्तभन्दा नजिक बस्ने छिमेकी असल हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आफ्नै मित्र र आफ्ना बुबाको मित्रलाई नत्याग्, र तँलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजा, किनभने नजिकको छिमेकी टाढ़ाको दाजुभाइभन्दा बेस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आफ्ना मित्र वा आफ्ना बुबाका मित्रलाई नभुल। दु:ख पाउँदा भाइबाट सहायता नमाग। टाढाको भाइभन्दा छेउको छिमेकी असल हो। Viz kapitolaपवित्र बाइबल10 आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ। Viz kapitola |