हितोपदेश 27:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 भोलिको घमण्ड नगर; किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 भोलिको घमण्ड कहिल्यै नगर्नू, आज र भोलिभित्र के हुन्छ, कसैले जान्दैन। Viz kapitolaपवित्र बाइबल1 तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर। Viz kapitola |