हितोपदेश 26:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मूर्खले उखान भन्नु मातेको मानिसले आफ्नो हातमा बिजेको काँडा निकाल्नु खोजेजस्तै हो। Viz kapitolaपवित्र बाइबल9 मूर्खले केही उपदेशका कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो। Viz kapitola |