हितोपदेश 26:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 घोडाको लागि कोर्रा, गधाको लागि लगाम, र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 घोडालाई कोर्रा, गधालाई करेली र मूर्खको पिठमा लाठी लाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल3 जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबुमा आउँछ। Viz kapitola |