Online Bible

- Reklamy -




हितोपदेश 26:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 मानिसले खाड़ल खन्‍यो भने त्‍यसभित्र त्‍यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्‍यो गुड़ेर आफैतिर फर्कनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 अर्कालाई खनेको खाडलमा आफैं जाकिन्‍छ। ढुङ्गा गुडाउने मानिस ढुङ्गाले किचिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।

Viz kapitola kopírovat




हितोपदेश 26:27

Následuj nás:

Reklamy


Reklamy