हितोपदेश 26:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्वास नगर; किनकि त्यसको हृदय सात वटा घिनलाग्दा कुराले भरिएको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 त्यसको बोली मनोहर भए पनि त्यसमाथि विश्वास नगर्, किनभने त्यसको हृदय सात वटा द्वेषले भरिएको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसले मीठा कुरा गर्छ तर हृदय भने घिनलाग्दो कुराले भरिएको हुन्छ, त्यसलाई विश्वास नगर। Viz kapitolaपवित्र बाइबल25 उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्। Viz kapitola |