हितोपदेश 26:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ, तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 द्वेषपूर्ण मानिसले आफूलाई त्यसको कुराले ढाकछोप गर्छ, तर आफ्नो हृदयमा भने त्यसले छलछामलाई आश्रय दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 कपटी मानिसको चाप्लुसी कुराले आफ्नो मनको छल लुकाउँछ। Viz kapitolaपवित्र बाइबल24 द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ। Viz kapitola |