Online Bible

- Reklamy -




हितोपदेश 26:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 आफूसँग असम्‍बन्‍धित झगड़ामा हस्‍तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्‍यक्ति एउटै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अर्काको झगडामा हात हाल्‍नु बाटोमा गइरहेको कुकुरको कान समात्‍नुजस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 दुइजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिँड्नु।

Viz kapitola kopírovat




हितोपदेश 26:17

Následuj nás:

Reklamy


Reklamy