Online Bible

- Reklamy -




हितोपदेश 26:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अल्छेले भन्छ, “बाटोमा सिंह छ, एउटा डरलाग्दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अल्‍छेले भन्‍छ, “सड़कमा सिंह छ, डरलाग्‍दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अल्‍छीले बाटोमा खतरनाक सिंह छ भनी बाहिर निस्‍कँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”

Viz kapitola kopírovat




हितोपदेश 26:13

Následuj nás:

Reklamy


Reklamy