Online Bible

- Reklamy -




हितोपदेश 26:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मूर्ख वा कुनै बटुवालाई ज्‍यालामा काम लगाउनू धनुर्धारीले जथाभाबी काँड़ हानेर चोटैचोट पार्नुझैँ हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मूर्ख वा बटुवालाई ज्‍यालामा काम दिने मानिसले सबैलाई पिरोल्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 26:10

Následuj nás:

Reklamy


Reklamy