हितोपदेश 26:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै, मूर्खलाई सम्मान सुहाउँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 ग्रीष्म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ मूर्खलाई सम्मान दिनु सुहाउँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मूर्खलाई सर्काउनुचाहिँ ग्रीष्म ऋतुमा हिँउ वा अन्न बटुल्ने समयमा पानी परेको जस्तै हो। Viz kapitolaपवित्र बाइबल1 ग्रीष्म ऋतुमा हिउँ बर्षनु राम्रो होइन, बाली काट्ने समयमा पानी बर्षनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो। Viz kapitola |