Online Bible

- Reklamy -




हितोपदेश 25:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्‍ति काम लाग्‍ने वस्‍तु निस्‍कन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 चाँदीबाट खार निकाल र शिल्‍पकारले त्‍यसबाट सुन्‍दर चीज बनाउन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यदि चाँदीबाट अशुद्धतालाई निकालिइयो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्।

Viz kapitola kopírovat




हितोपदेश 25:4

Následuj nás:

Reklamy


Reklamy