Online Bible

- Reklamy -




हितोपदेश 25:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जसरी आकाशहरू उच्‍च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जसरी स्‍वर्गहरू उच्‍च छन्‌ र पृथ्‍वी गहिरो छ, त्‍यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आकाशको उचाइ वा महासागरको गहिराइ नजाने जस्‍तै राजाका सोचाइ कसैले जान्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्नै सक्तैनौं।

Viz kapitola kopírovat




हितोपदेश 25:3

Následuj nás:

Reklamy


Reklamy