हितोपदेश 25:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 दुष्ट मानिसको अगि झुक्ने धर्मी मानिस, हिलो पानीको मूल अथवा दूषित कुवाजस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 दुष्टको कुरामा लाग्ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 दुष्टलाई मनमानी गर्न छोडिदिने धर्मी मानिस फोहोर परेको पानी वा विषालु कुवाजस्तै हो। Viz kapitolaपवित्र बाइबल26 यदि असल मानिस दुर्बल हुन्छ र दुष्ट मानिसलाई पछ्याउँछ भने यो शुद्ध पानीमा फोहर मिसिनु जस्तै हो। Viz kapitola |