हितोपदेश 25:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 टाढा देशबाट आएको शुभ समाचार, थाकेको प्राणको लागि चिसो पानीजस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 थकित प्राणको लागि चिसो पानीझैँ टाढ़ा ठाउँबाट आएको शुभ समाचार हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 टाढाबाट आएको शुभ समाचार तिर्खाएर घाँटी सुकेको बेला चिसो पानी पिएको जस्तै हो। Viz kapitolaपवित्र बाइबल25 टाढा ठाउँ बाट आएको शुभसमाचारहरू त्यत्तिकै शीतल हुन्छ जति गर्मीको दिनमा प्यास र थकित भएर पिएको पानी शीतल हुन्छ। Viz kapitola |