Online Bible

- Reklamy -




हितोपदेश 25:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्‍नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 झूटो दोष लाउने मानिस तरवार, लाठो वा तीखो काँडझैँ हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 जसले उसको छिमेकीको विरूद्ध झूटा साक्षी दिन्छ ऊ एउटा लाट्ठी तरवार अथवा एउटा तीखो काँडा झैं खतरा हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 25:18

Následuj nás:

Reklamy


Reklamy