Online Bible

- Reklamy -




हितोपदेश 25:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मह भेट्टाइस्‌ भने चाहिँदो मात्र खा, यो धेरै खाइस्‌ भने तैंले बान्‍ता गर्नेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 चाहिएभन्दा ज्‍यादा मह कहिल्‍यै नखानू, मह धेरै खानाले बान्‍ता गराउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 25:16

Následuj nás:

Reklamy


Reklamy