हितोपदेश 25:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 ठिकसित बोलिएको वचन चाँदीको डालोमा सुनका स्याउहरूजस्तै हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ठीकसँग बोलिएको वचन चाँदीको पाताका बीचमा सुनका स्याउहरू जडेको जस्तै हो। Viz kapitolaपवित्र बाइबल11 सही चिज सही समयमा भन्नु एउटा सुनको स्याउ चाँदीको घेरामा जोडेको जस्तै हो। Viz kapitola |