हितोपदेश 25:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 सोलोमनका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका मानिसहरूले नक्कल गरे: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सोलोमनका यी हितोपदेश यहूदाका राजा हिजकियाका मानिसहरूले उतारेका हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सोलोमनका अरू उखानहरू यी नै हुन्। हिजकिया यहूदाको राजाका दरबारियाहरूले ती सारिराखेका थिए। Viz kapitolaपवित्र बाइबल1 सुलेमानका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका नोकरहरूबाट उतारेका हुन्। Viz kapitola |