हितोपदेश 24:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 ज्ञानद्वारा त्यसका कोठाहरू मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ज्ञान भएको घरमा बहुमूल्य र सुन्दर कुराहरूले कोठाहरू सजाइएका हुन्छन्। Viz kapitolaपवित्र बाइबल4 अनि ज्ञानद्वारा यसको भण्डार कोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्। Viz kapitola |