हितोपदेश 24:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बुद्धिले घर बनाइन्छ, र सुझबुझले त्यो स्थापित हुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 बुद्धि र समझशक्तिको जगमा घर बनाइन्छ। Viz kapitolaपवित्र बाइबल3 एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ। Viz kapitola |