हितोपदेश 24:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 यी पनि बुद्धिमान्का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यी पनि बुद्धिमान्का उखानहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 बुद्धिमान् मानिसहरूले यी बुद्धिका कुराहरू पनि भनेका छन्– न्यायाधीशले न्याय गर्दा पक्षपात गर्नु ठीक होइन। Viz kapitolaपवित्र बाइबल23 यी ज्ञानी मानिसहरूका वचनहरू हुन्ः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ। Viz kapitola |