Online Bible

- Reklamy -




हितोपदेश 24:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्‍कासि सर्वनाश पठाउनुहुनेछ। र कस्‍ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यस्‍ता विद्रोहीहरू एकै छिनमा नाश हुन्‍छन्। परमेश्‍वर वा राजाले कस्‍तो किसिमको विनाश ल्‍याउनुहुन्‍छ, कसले जान्‍दछ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

22 किनभने त्यस्ता मानिसहरू एक्सी नासहुनेछन्। अनि तिमीलाई थाहा हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।

Viz kapitola kopírovat




हितोपदेश 24:22

Následuj nás:

Reklamy


Reklamy