हितोपदेश 24:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि दुष्ट मानिसको भविष्यको आशा हुँदैन, र दुष्टको बत्ती निभाइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 किनभने दुष्ट मानिसका भविष्यको आशा हुँदैन, र दुष्टको बत्ती निभाइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 दुष्टको भविष्य अँध्यारो हुन्छ त्यसको केही आशा हुँदैन। Viz kapitolaपवित्र बाइबल20 किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्। Viz kapitola |