हितोपदेश 24:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनभने तिनीहरूको हृदयले उपद्रव रच्दछ, र तिनीहरूका ओठले झमेला ल्याउने कुरा गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरूले झगडा लाउने कुरा मात्र सोच्छन्। तिनीहरूले मुख बायो कि कसैको खति भइहाल्छ। Viz kapitolaपवित्र बाइबल2 तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्। Viz kapitola |