हितोपदेश 24:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 कुनै मानिस अन्यायमा मारिंदै छ भने त्यसलाई छुटाउन आल-टाल नगर। Viz kapitolaपवित्र बाइबल11 यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ। Viz kapitola |