हितोपदेश 23:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिमीले भन्नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन! तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ! “म कहिले बिउँझूँ, अनि म फेरि अर्को मद्य पिऊँ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तैंले भन्नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्दैन! तिनीहरू मलाई पिट्छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्यूँझुला, र म अझ पिउन सक्नेछु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तिमी यसो भन्नेछौ, “मलाई कसैले हिर्काएछ, कसले हिर्कायो, मलाई थाहा छैन। म किन उठ्न सक्दिनँ? फेरि मैले मद्य नपिई हुँदैन।” Viz kapitolaपवित्र बाइबल35 तिमी भन्छौ तिनीहरूले मलाई हिर्काए मैले अनुभव गरिनँ, तिनीहरूले पिटे तर मलाई थाहा भएन। म कति वेला ब्यूँझन्छु? म जान्छु अनि अर्का मद्य पिउँछु। Viz kapitola |