हितोपदेश 23:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ; मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्तूलका डोरीको मास्तिर झुण्डिरहेझैँ तँ हुनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 समुद्रमा छालले तलमाथि हुँदै हुत्याइएको बेला बेसञ्चो भएको यात्रीझैँ तिमीलाई आफू समुद्र यात्रामा गएजस्तो लाग्नेछ। Viz kapitolaपवित्र बाइबल34 तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ। Viz kapitola |