Online Bible

- Reklamy -




हितोपदेश 23:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 दाखमद्य रातो हुँदा, जब यो कचौरामा हाल्दा फीँज उठ्छ, जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्‍यो कचौरामा राख्‍दा फीँज उठ्‌छ, जब त्‍यो सहजै उँधो जान्‍छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 कडा रातो मद्यले तिमीलाई नलोभ्‍याओस्। त्‍यस्‍तो मद्य कचौरामा टिलिक्‍क चम्‍कने र घाँटीबाट सुलुक्‍क पेटमा उत्रने खालको हुन्‍छ तर त्‍यसको लोभ नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 दाखद्यद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ।

Viz kapitola kopírovat




हितोपदेश 23:31

Následuj nás:

Reklamy


Reklamy