Online Bible

- Reklamy -




हितोपदेश 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनका स्वादिष्‍ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्‍यो भोजन छकाउने हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनले दिएको मीठा भोजनको लोभ नगर। त्‍यसमा केही छल हुन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोऊ किनभने उसको भोजन छलपूर्ण हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 23:3

Následuj nás:

Reklamy


Reklamy