हितोपदेश 23:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 धेरै दाखमद्य पिउनेहरू, अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्म मासु हसुर्नेहरूसँग सङ्गत नगर्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जँड्याहा वा घिचुवा मानिससित सम्बन्ध नराख। Viz kapitolaपवित्र बाइबल20 धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख। Viz kapitola |