हितोपदेश 23:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बेत लगाएर त्यसलाई सजाय दे, र त्यसको प्राण मृत्युदेखि बचा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 वास्तवमा त्यस्तो अनुशासनले तिनीहरूको प्राणको रक्षा गर्छ। Viz kapitolaपवित्र बाइबल14 यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ। Viz kapitola |