हितोपदेश 23:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 बालकलाई ताड़ना दिन नरोक्। तैंले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजानेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 बालकहरूलाई अनुशासन गर्न आनाकानी नगर। उचित दण्डले तिनीहरू मर्दैनन्। Viz kapitolaपवित्र बाइबल13 आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन। Viz kapitola |