Online Bible

- Reklamy -




हितोपदेश 22:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 दयालु मानिस आफू पनि आशिषित हुनेछ; किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ, किनभने त्‍यसले आफ्‍नो भोजन गरीबलाई बाँड्‌छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 दानी भई दरिद्रसित आफ्‍नो खानेकुरा बाँडेर खाओ, तिमीले आशिष् पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 एकजना उद्धार योग्य मानिसले आशिष पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 22:9

Následuj nás:

Reklamy


Reklamy