हितोपदेश 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 समझदार मानिसहरू कष्ट आउँदैगरेको देखेर जोगिन्छन् तर सोच नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र त्यसले पछि पछुताउ गर्छ। Viz kapitolaपवित्र बाइबल3 एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्। Viz kapitola |