हितोपदेश 22:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिम्रा पुर्खाले राखेका पुरानो साँध-सिमाना नहटाओ। Viz kapitolaपवित्र बाइबल28 तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ। Viz kapitola |