हितोपदेश 22:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर मैले तिमीलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइनँ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 आफूलाई पठाउनुहुनेकहाँ तैंले उचित जवाफहरू दिन सक् भनेर मैले तँलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइनँ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनले तिमीलाई साँच्चै नै सत्य के हो, सिकाउनेछन्। तब कसैले ती खोज्न पठाए, तिमीले ठीक उत्तर दिन सक्नेछौ। Viz kapitolaपवित्र बाइबल21 यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ। Viz kapitola |